काठमाडौं– नेपाली सेनाका उपरथी गौरव तण्डुल रथीमा बढुवा भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार वसेको मन्त्रिपरिषदको वैठकले टण्डुललाई रथीमा बढुवा गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता समेत रहेका सुचना तथा संचारमन्त्री गोकुल बास्कोटाले मन्त्रिपरिषदको वैठकले टण्डुललाई रथीमा बढुवा गर्ने निर्णय गरेको जानकारी दिए । रथीमा बढुवा भएसंगै तण्डुल सेनाको बलाध्यक्षरथी बनेका छन् ।…