काठमाडौं - प्रहरीले चिकित्सासम्बन्धी योग्यताबिनै उपचार गरी बिरामी ठगेको अभियोगमा राजधानीका विभिन्न अस्पतालबाट नक्कली चिकित्सक र अस्पताल सञ्चालक गरी २० जना पक्राउ गरेको छ । पक्राउ परेकामध्ये अधिकांश चिनियाँ छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), नेपाल मेडिकल काउन्सिल र उपभोक्ता हित संरक्षण मञ्चको संयुक्त टोलीले उनीहरूलाई विभिन्न अस्पतालमा बिरामीको उपचार गरिरहेका…