काठमाडौं– एमालेले माघ २४ गते तय भएको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ। बालकोटस्थित पार्टी अध्यक्ष केपी ओलीको निवासमा मंगलबार बसेको स्थायी कमिटी बैठकले प्रदेश २ र ३ बाहेकबाट उम्मेदवारको नाम टुंगो लगाएको हो। वाम गठबन्धनसँगको सहकार्य अनुसार एमालेले ५६ मध्ये २९ सिटमा आफ्नो उम्मेदवार उठाउनेछ। एमाले स्थायी कमिटी…