काठमाडौं– राष्टियसभा सदस्यमा १७ जना निर्विरोध भएका छन्। माघ २४ गते हुने निर्वाचनबाट ५६ जना निर्वाचित हुने भएपनि बुधबार मनोनयन दर्ताका दिन १७ जना सांसद निर्विरोध निर्वाचित भएका हुन्। यद्यपी, निर्वाचन आयोगले घोषणा भने निर्वाचन पश्चात मात्र गर्नेछ। बाँकी ३९ सांसदका लागि भने २४ गते एकल संक्रमणीय विधिबाट मतदान हुनेछ । बुधबार…