‘कान्छी’ को ट्रेलर सार्वजनिक, यस्ती देखिइन् स्वेता खड्का


काठमाडौं– नायिका स्वेता खड्काले निर्माण रहेको चलचित्र ‘कान्छी’ को ट्रेलर रिलिज भएको छ।

कान्छीको ट्रेलर र पोष्टर मंगलबार एकसाथ रिलिज गरिएको हो ।

ट्रेलरमा चलचित्रभित्र रहेका प्रेम, रोमान्स,कमेडी र एक्सनका झलक समेटिएका छन्।

४ फागुन प्रदर्शनम मिति तोकिएको चलचित्र ट्रेलर यस अगाडिको गीतझै दर्शकले रुचाउने स्वेताको अपेक्षा रहेको छ।

दयाहाङ राई र स्वेता खड्काको मुख्य भूमिका रहेको यस चलचित्रको आकास अधिकारीले निर्देशन गरेका हुन्। चलचित्र निर्माणमा स्वेतालाई शैलेस खड्काले सघाएका छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement