काठमाडौं– माओवादी केन्द्रले गोविन्द केसीको पक्राउबारे मुख खोलेको छ । माओवादी केन्द्रका सचिवालय सदस्य सुर्य सुवेदी ‘पथिक’ ले जनपक्षीय ऐजेण्डा बोकेका केसीलाई पक्राउ गरेकोमा विरोध जनाएका छन् । केसी पक्राउ परेपछि माओवादी केन्द्रको तर्फबाट सुवेदीले पहिलो पटक सार्वजनिक अभिव्यक्ति दिएका हुन । उनले केसीलाई गिरफ्तार गर्नु र अदालतको मानहानि कसुरमा मुद्दा चलाउने परपञ्चलाई…