आर्थिक विकासको खाका कोर्न संयुक्त कार्यदल : प्रचण्ड

काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक समृद्धिको खाका कोर्न सरकार, उद्योगी–व्यवसायी र विज्ञहरु रहेको संयुक्त कार्यदल गठन गरेर अघि बढ्न सकिने बताएका छन्।   सोमबार दिउँसो नेपाल उद्योग परिसंघका पदाधिकारीहरुसँगको भेटमा प्रचण्डले भने, ‘सरकार गठनमा केही ढिलाई भएको छ। तर, स्थिर बामपन्थी सरकार बन्छ।’     अबको  मुख्य प्राथमिकता राजनीतिक स्थायित्व र आर्थिक…