पपुवान्युगिनी पठाइदिने भन्दै २७ लाख ठगी गर्ने कारागार चलान

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी) ले  वेलकम इन्टरनेशलन एडुकेश फाउन्डेसनका हरिबहादुर पाण्डेलाई पक्राउ गरेको छ।       वैदेशीक रोजगारीका लागि पपुवान्युगिनी पठाइदिने भनी २७ लाख ४५ हजार ठगी गरेर फरार रहेका पाण्डेलाई सीआईबीले पक्राउ गरेको हो।       फरार रहँदै आएका पाण्डेविरुद्ध पीडितले वैदेशिक रोजगार न्यायाधीकरणमा उजुरी गरेका थिए।    …