निलम्बित महानिर्देशक पाण्डेसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं– वैदेशिक रोजगार विभागका निलम्बित महानिर्देशक विश्वराज पाण्डेसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।       अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाण्डेसहित विभागका शाखा अधिकृत कृतिवल्लभ पौडेल र नायव सुब्बा खड्गबहादुर केसीविरुद्ध अदालतमा मंगलबार मुद्दा दायर गरेको हो।       पौडेल र केसी विरुद्ध पनि १० लाख रुपैयाँ बिगो दावी गरेर मुद्दा दायर गरिएको…