मुलुकको आर्थिक अवस्था कमजोर हुँदा पेशाकर्मीको सुविधा अतिन्यून भयो : महासचिव पोखरेल

काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले अबको समय मुलुकको विकास र समृद्धिको समय भएको बताएका छन् । नेपाल निजामती कर्मचारी संगठनको १२औं महाधिवेशनको बन्द सत्रलाई बिहीबार काठमाण्डुमा सम्बोधन गर्दै पोखरेलले सुशासन र सेवा प्रवाह विकास र समृद्धिका महत्त्वपूर्ण विषय भएको बताए । ‘विकास र रूपान्तरणका कामको तीव्रता राज्यको कर्तव्यका रूपमा गर्दछ, निजामती कर्मचारी क्षेत्रले…