विनोद चौधरी भन्छन्, ‘कांग्रेसको मार्गचित्र आर्थिक समृद्धिको आधारशीला’

बुटवल–उद्योगपति एवं कांग्रेसबाट समानुपातिक उम्मेदवार विनोद चौधरीले कांग्रेसले तयार गरेको सामाजिक एवं आर्थिक विकासको मार्गचित्र आर्थिक समृद्धिको आधारशीला रहने विश्वास व्यक्त गरेका छन्।     शनिबार बुटवलमा आयोजित भेलामा चौधरीले आर्थिक समृद्धिको अभियान सुरु भइसकेकाले उद्योग व्यवसायीको साथ आवश्यक रहेको बताए। राज्यले व्यापार गर्ने नभई निजी क्षेत्रलाई व्यापार व्यवसायका लागि आवश्यक पूर्वाधार र उपयुक्त वातावरण…