शसस्त्रको मध्यक्षेत्रको प्रमुखमा कविन्द्रमानले पाए जिम्मेवारी,रेकर्ड सच्याउने डिआईजी सिंह अदालतको शरणमा

काठमाडौं– शसस्त्र प्रहरी बलले मध्यक्षेत्रको बाहिनीपतिमा डिआईजी कविन्द्रमान श्रेष्ठलाई पठाएको छ । हाल मध्यक्षेत्रका प्रमुख रहेका डिआईजी नरेन्द्र सिंहले रेकर्ड सच्याएको प्रमाणित भएपछि उनले डिआईजीबाटै अवकास पाएका थिए ।       डिआईजी  श्रेष्ठलाई सिंहको ठाउमा मध्यक्षेत्र प्रमुखको जिम्मेवारी दिइएको हो । गृहमन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै डिआईजी श्रेष्ठलाई उक्त जिम्मेवारी दिएको हो । उनि प्रशासन…