तेलंगानाका मुख्यमन्त्रीले दिए ट्रम्पकी छोरीलाई ६४ लाखको साडी, यस्ता छन् अन्य महंगा उपहार

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभान्का ट्रम्प ग्लोबल अन्तर्प्िरन्योरशिप समिटमा भाग लिन भारतको हैदराबाद पुुगेकी छिन्।   भारत सरकारले उनलाई भव्य स्वागत गरेको छ।   तेलंगानाका मुख्यमन्त्री के चन्द्रशेखर रावले इभान्कालाई साडी उपहार दिएका छन्। गोलाभामा साडीमा चाँदीको मिहिन कारीगरी छ।     साडीको मूल्य ६४ लाख भारतीय रुपैयाँ रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।…