कैलाली– कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभाकी उम्मेदवार रहेकी कांग्रेस नेतृ आरजु राणा देउबाले सुदुरपश्चिमको बिकासमा नेपाली कांग्रेसको ठुलो भुमिका भएको दावी गरेकी छन् । कैलालीको अत्तरिया चोकमा लोकतान्त्रिक गठबन्धनले सोमबार आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै राणाले यस क्षेत्रको बिकासमा कांग्रेस सभापति शेर बहादुर देउबा र नेपाली कांग्रेसको ठुलो योगदान भएको…