राजधानीको चाबहिल र नयाँबानेश्वर चोकमा आकाशे पुल बन्ने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले चाबहिल र नयाँबानेश्वर चोकमा आकाशे पुल बनाउने तयारी थालेको छ।     हाल काठमाडौँ उपत्यकामा १० वटा आकाशे पुल रहेकोमा थप दुई स्थानमा पुल निर्माणको तयारी थालिएको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले जानकारी दिए।       नयाँ आकाशे पुलको निर्माण र पुरानाको मर्मतसम्भारको काम अबको केही समयमा नै शुरु गरिने उनले…