वाम गठबन्धनविरुद्ध कांग्रेसको आक्रमक चुनावी तयारी

काठमाडौं– वाम गठबन्धनको आक्रामक चुनाव तयारी चिर्न कांग्रेसले लोकतान्त्रिक गठबन्धन अझै कस्ने तयारी गरेको छ ।  प्रदेश २ को चुनावका लागि उसले राजपा र संघीय फोरमसँग गठबन्धन तयारी गरेको हो । राजपा र फोरम यसअघि नै चुनावी गठबन्धनमा सामेल छन् ।       कांग्रेसले राजपासँग चुनावी गठबन्धनका लागि दस्ताबेजको मस्यौदा अध्ययनका लागि पठाइसकेको छ…