बाजा बजाएकै कारण दलितमाथि कुटपिट गर्ने कांग्रेस उम्मेदवार राजीव शाह गाउँबाट लखेटिए

जाजरकोट– बाजा बजाएकै कारण दलितमाथि कुटपिट गरेको भन्दै कांग्रेसका उम्मेदवार गाउँबाट लखेटिएका छन्।       जाजरकोटको छेडागाड नगरपालिका–१२ र १३ का स्थानीयले कांग्रेसका प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजिवविक्रम शाह र उनको प्रचार टोलीलाई लखेटेका हुन्।       यसैगरी, प्रदेश सभा ‘ख’ का उम्मेदवार दीपकजंग शाहलाई पनि स्थानीयले गाउँबाट लखेटेका छन्।     वाम गठबन्धनको…