उम्मेदवारमाथि आक्रमण बढेपछि विप्लवका कार्यकर्ता खोज्दै प्रहरी

काठमाडौं– उम्मेदवारमाथि आक्रमण सुरु भएपछि गृहसचिव मोहनकृष्ण सापकोटाको नेतृत्वमा सबै सुरक्षा निकायका प्रमुखसहितको बैठक बसेर विप्लव समूह मुख्य चुनौती रहेको निष्कर्ष निकाल्दै सो समूहका नेताकार्यकर्ता खोज्ने र पक्राउ गर्ने क्रम बढाएको छ ।         गृहका एक अधिकारीका अनुसार विप्लव समूहका नेता–कार्यकर्ता पक्राउ गरी निर्वाचन सम्पन्न नभएसम्म सार्वजनिक अपराध अभियोगमा हिरासतमा राख्ने रणनीति…