प्रदेश प्रमुख नियुक्त गर्ने सरकारको तयारी

काठमाडौं– निर्वाचन नजिकिदै जाँदा सरकारले प्रदेश प्रमुखको नियुक्तको प्रक्रिया अघि बढाएको छ।     प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव खगराज बरालका अनुसार चाँडै नै सातवटै प्रदेशका प्रमुख नियुक्तका लागि मन्त्रिपरिषद्ले टुंगो लगाउने छ।     मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुखको नियुक्त गर्ने कानूनी व्यवस्था रहेको छ।       प्रदेशसभामा निर्वाचित भएकालाई सपथ…