गृहमन्त्री र चिनिया राजदुत भेटवार्ता : नेपाली भूमिबाट चीन विरोधी गतिविधि हुन नदिने प्रतिबद्धता

काठमाडौँ-  गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि चिनका नवनियुक्त राजदूत  होउ यान्छीले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । गृह मन्त्रालयमा भएको भेटमा नेपाल–चीन सम्बन्ध, आपसी सहकार्य र आगामी दिनमा सहयोगका विषयमा छलफल भएको थियो । भेटमा गृहमन्त्री थापाले राजदुत यान्छीलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिँदै उहाँको कार्यकालमा नेपाल–चिन सम्बन्धले थप उचाई लिने विश्वाँस व्यक्तगर्नुभयो…