काठमाण्डु– संसदीय समितिका सभापतिको उम्मेदवारबारे छलफल गर्न विपक्षी दलहरूको संयुक्त बैठक सुरु भएको छ । सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दल कार्यालयमा विपक्षी दलहरूको छलफलसुरु भएको हो । संसदीय समिति सभापति पदका लागि आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय छ। उम्मेदवारी दर्ता गर्नुअघि प्रमुख प्रतिपक्षी दल कांग्रेस कार्यालयमा विपक्षी दलहरू छलफलमा जुटेका…