प्राधिकरणले भन्यो- ‘लोडसेडिङ तालिका’ शिर्षक दिएर समाचार प्रकाशित गर्नु अनुचित र भ्रामक

काठमाण्डु– नेपाल विद्युत प्राधिकरणले चितवनमा लोडसेडिङ सुरू भएको भन्ने कुरामा कुनै सत्यता नरहेको बताएको छ । आइतबार प्रेस विज्ञप्ती जारी गर्दै प्राधिकरणले मर्मत कार्यका लागि विद्युत आपूर्ति रोकिनुलाई लोडसेडिङ भनेर गलत तरिकाले व्याख्या गरिएको भन्दै गम्भिर ध्यानाकर्षण भएको बताएको हो । विज्ञप्तीमा भनिएको छ- 'चनौली वितरण केन्द्रले आफ्नो आन्तरिक लोड व्यवस्थापनका सम्बन्धमा एक दिन साउन…