काठमाण्डु– साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १७ अंकले बढेर ३ हजार विन्दुमा पुगेको छ। कारोबार सुरु भएको १० मिनेटमा बजारले ३ हजार विन्दु कटाएको हो । यस सेसनमा १ अर्ब १७ करोडको कारोबार भएको छ ।