काठमाण्डु – राहदानी विभागले पासपोर्ट छपाईको काम अगाडि बढाउने अन्तिम तयारी गरेको छ । विगत डेढ दशकसम्म राहदानी छपाईको काम गरेको फ्रान्सको आइडिमिया आइडन्टीफाई एन्ड सेक्युरिटीले अनेक बहानाबाजी गर्दै छपाई रोक्न गरेको चलखेल असफल भएपछि विभाग अगाडि बढेको हो । आइडिमियाले विगतमा राहदानी छपाईको ठेक्का पाएर डेढ दशकसम्म काम गरेको थियो । तर पछिल्लो पटकको…