काठमाण्डु – १४ वर्षमुनिको डाना कपको उपाधि नेपाली टोलीले जितेको छ । डेनमार्कमा भएको प्रतियोगितामा गोल्स एकेडेमी, एजी टेन फुटबल एकेडेमी र एकेडेमी नेपाल संयुक्त रूपमा मिलेर बनेको नेपाली टोलीले यो सफलता हासिल गरेको हो। खेलमा केन्याको टोलीलाई ३–० ले हराउँदै नेपाली टोलीले उपाधि जितेको हो । फाइनलमा रिहान बुढा मगर, नोआ राई र अरणिस…