कर्णालीका नेताहरूलाई ओलीको निर्देशन-पार्टी निर्माणमा लाग्नुहोस्

काठमाण्डु- नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूलाई हावाको झोक्काको पछि नलागी पार्टी निर्माणमा एकताबद्ध भएर लाग्न निर्देशन दिएका छन्। कर्णालीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूलाई पछिल्लो समय पार्टीमा जबरजस्त देखाइएको हावाको झोक्काको पछि नलागी पार्टी निर्माणमा एकताबद्ध भएर लाग्न अध्यक्ष ओलीले निर्देशन दिएका हुन् । शनिवार साँझ प्रधानमन्त्री निवास…