काठमाण्डु –प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रमा कुनै बेला निकै शक्तिशाली भनेर चिनिने नेता कृष्णबहादुर महरा बिचका केही वर्ष निष्क्रिय थिए । तर,महरा पछिल्लो समय माओवादी भित्र फेरी सक्रिय हुन थालेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहालका विश्वासपात्र भनेर चिनिएका महरा माओवादीभित्र सधै शक्तिमा रहने नेताका रुपमा चिनिन्थे । तर, सभामुख हुंदा एक जना महिलासंगको सम्बन्धका…