एजेन्सी - धर्म परिवर्तन गरेको कारण आफ्नै परिवारले हत्या गर्ने डरले देश छोडेकी साउदी युवती राहफ मुहमुद अल–क्वुनुन क्यानडा पुगेकी छन् । १८ वर्षकी राहफको परिवार कुबेतमा बस्दै आएका छन् । उनको क्यानडा लेखिएको खैरो हुक र युएनएचसीआर अंकित क्याप लगाएको तस्बिर विभिन्न सचार माध्यमले सार्वजनिक गरेका छन् । राहफ मोहम्मद अल कूनन, १८, बैंककमार्फत…