काठमाडौं - भारतमा सबै जाति र समुदायका गरीब र विपन्न व्यक्तिलाई १० प्रतिशत आरक्षण दिने संविधान संशोधन विधेयक लोकसभाबाट पारित भएको छ । संविधान संशोधनपछि अब भारतमा रहेका ब्राह्मण, क्षेत्री लगायत सबै जाति समुदायका नागरिकले आर्थिक विपन्नताका आधारमा १० प्रतिशत आरक्षण पाउने छन् । बुधबार राति भारतीय लोकसभाबाट आर्थिक आधारमा १० प्रतिशत आरक्षणको व्यवस्था गर्दै…