कुमारी बैंकले आठ दशमलव पाँच प्रतिशत शेयर लाभांश दिने

काठमाडौँ - कुमारी बैंकले आफ्ना शेयरधनीलाई आठ दशमलव पाँच प्रतिशत शेयर लाभांश दिने भएको छ । बैंकले आर्थिक वर्ष २०७४-७५ को नाफाबाट ६० करोड ८८ लाख ८८ हजार ५७३ बराबरको शेयर लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको चुक्ता पूँजी सात अर्ब १६ करोड ३३ लाख ९४ हजार ९७३ बराबरको आठ दशमलव पाँच प्रतिशत…