छाउगोठमा आगो लाग्दा आमासहित दुई छोराको मृत्यु

बाजुरा - बाजुराको उत्तरी भेगको बूढीनन्दा नगरपालिका-९ मा छाउगोठमा आगोले जलेर आमासहित २ बालकको मृत्यु भएको छ। बुढीनन्दा नगरपालिका ९ अगाउँपानीमा आगलागी हुँदा ३५ वर्षकी अम्बा बोहरा र उनका दुई छोराको निधन भएको हो। उनका ९ वर्षका छोरा सुरेश र ७ वर्षका छोरा रमितको निधन भएको बुढीनन्दा नगरपालिकाका प्रमुख पदमराज गिरीले जानकारी दिए। उनीहरू घर…