परराष्ट्रसचिव बैरागी ढांकामा, बंग्लादेशका परराष्ट्रमन्त्रीसंग वैरागीले गरे खतरनाक प्रस्ताव

ढांका–परराष्ट्रसचिव शंकरदास बैरागी र  बंग्लादेशका परराष्ट्रमन्त्री अबुल हसान मोहमद अलीबीच भेटवार्ता भएको छ । बंगलादेशको औपचारीक भ्रमणमा रहेका परराष्ट्रमन्त्रालयका सचिव वैरागीले आइतवार मन्त्री अलीसंग ढाकामा शिष्टाचार भेटवार्ता गरेका हुन ।         भेटवार्तामा बङगलादेशका लागि नेपाली राजदूत डा. चोपलाल भुसालसहित परराष्ट्र मन्त्रालयका उच्च अधिकारी सहभागी थिए । ढाकास्थित नेपाली राजदूतावासले भेटमा दुई देशबीचको…