साउदी - इतिहासमै पहिलो पटक तामाङ जातिको पर्ब ‘२८५५ (फाल्हो) सोनाम ल्होछार’ साउदीमा मनाइने भएको छ ।आउदो १८ जनवरि शुक्रबारका दिन साउदि अरबको रियाद स्थित एक्जिट १८ मा कार्यक्रम हुनेभएको छ । तामाङ्ग जातिको महान पर्ब तथा नयाँ बर्षको रुपमा फाल्हो सोनाम ल्होछार भब्यताका साथ मनाईने तयारि भएको आयोजक समितिका अध्यक्ष राम लामले बताए ।…