एआईजी चन्दले संम्हाले कार्यभार,गुण्डा र अपराधीलाई त्रासको वातावरण सिर्जना गर्न निर्देशन

काठमाडौं– महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी जयबहादुर चन्दले उपत्यकाको शान्ती सुरक्षा कायम गर्न निर्देशन दिएका छन् ।  महानगरीय प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेपछि नेपाल प्रहरी क्लव भृकुटीमण्डमा आयोजित कार्यक्रममा शुक्रवार मातहतका युनिट प्रमुख तथा वरिष्ठ अधिकारीहरुलाई निर्देशन दिदै चन्दले उपत्यकामा शान्ती सुरक्षा कायम गर्नु निकै चुनौतीपूर्ण काम भएको भन्दै सवैलाई जिम्मेवार भएर काम गर्न निर्देशन…