प्रदेश नम्बर २ मा सेना परिचालन

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नम्बर २ मा सेना परिचालनको स्वीकृति दिएकी छन्।   आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय तहको चुनावका लागि राष्ट्रपतिले सेना परिचालन गर्न स्वीकृत दिएकी हुन्। राष्ट्रपतिले नेपालको संविधानको धारा ६६ को उपधारा ९२० बमोजिम प्रधानमन्त्रीको सिफारिसमा उक्त स्वीकृति प्रदान गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।   स्थानीय तह निर्वाचन…