गोविन्द केसीका माग पुरा गर्न एमालेको सरकारलाई चेतावनी

काठमाडौं– नेकपा एमालेले चिकित्सा शिक्षा विधेयक व्यवस्थापिका संसदमा छलफल गरी पारित गर्न माग गरेको छ । चिकित्सा शिक्षाको क्षेत्रसंग सम्बन्धित विभिन्न माग राखी अनसन बसिरहेका डा.गोविन्द केसीको माग एमालेका कारण पुरा नभएको आरोपको पनि एमालेले खण्डन गरेको छ ।   पार्टी स्थायी कमिटीको शुक्रवारको वैठकले सरकारको अकर्मण्यता र दिशाहीनताका कारण विधेयक पारित नभएको भन्दै यसबारेमा…