काठमाण्डौ– वैदेशिक रोजगारीमा कुवेत पठाइदिने भन्दै भारतको दिल्ली पुर्याइएका ५ नेपाली युवतीको प्रहरीले उद्दार गरेको छ । उनिहरुलाई सुनौली हुदै भारतको राजधानी दिल्लीस्थित पहाडगंजको एक होटलमा राखिएको थियो । प्रहरीले माइति इण्डिया र नेपाली जनसम्र्पक समिति भारतको सहयोगमा उनिहरुको उद्दार गरेको जनाएको छ । माइति इण्डिया र नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष वालकृष्ण…