इरानी राजधानीमा टेलिभिजनको ड्रोनलाई खसालियो

  तेहरान (इरान), ८ पुस । इरानको सरकारी स्वामित्वमा सञ्चालित टेलिभिजनको मानवरहीत विमानले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै निर्धारण गरिएको ‘नो फ्लाइ जोन’ मा प्रवेश गरी दृश्य खिचिरहेको अवस्थामा खसालिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । इरानी आइएसएनए न्युज एजेन्सी विमानलाई यहाँकै वायु सेनाको रक्षा दलद्वारा खसालिएको हो । विमानले इरानको राजधानी इङहैलाव स्क्वायरको ‘नो फ्लाइ…