अभिनयका हिसाबले अभिनेता जोन अब्राहमको भागमा वाटर(२००५), नो स्मोकिङ(२००७) तथा न्यू योर्क(२००९) जस्ता सम्झन लायक फिल्म छन्। तर, जोनको भने मानिसहरूले उनलाई उनको गठिलो शरिरका लागिमात्रै ध्यान दिने गरेको गुनासो छ।'मलाई सधै मेरो शरिरिका लागि मात्रै हेरिन्छ। जिन्दा, ट्याक्सी ९२११ वा न्यू योर्क जस्ता फिल्ममा काम गरेको भए पनि मान्छेले मेरो शरिरको बारेमा मात्रै चर्चा…