कृष्णको भविष्य

कक्षा १० को परीक्षा उत्तीर्ण गरेको कृष्ण जेहेन्दार र होनाहार थियो । सधैँ मौन रहने चाहेको कुरामात्र बोल्ने कृष्ण सधैँ परीक्षामा प्रथम मात्र हुन्थ्यो उसले द्वितीय स्थान कहिल्यै ल्याएन । पढाईमा तेजिलो भएता पनि उसको मनमा कता कता के के कुरा खेलिरहेको भान हुन्थ्यो । साथीहरु खेलिरहेको समयमा उसको साथी एकान्त हुन्थ्यो । बानी नै…