बलिउडमा यो वर्ष धेरै सम्झन लायक घटनाहरु घटे । केही यस्ता घटनाहरु पनि घटे जसलाई कसैले पनि सम्झिन चाहेनन् । बलिउडमा यो वर्ष केही यस्ता बोल्ड फिल्महरु निर्माण भए जसले सबै रेकर्ड ब्रेक गरे । केही बोल्ड फिल्महरु आफ्नो एडल्ट कन्टेन्टका कारण दर्शकहरुलाई हलसम्म तान्न सफल भए । कुनै फिल्म भने बक्स अफिसमा नराम्रोसँग…