काठमाडौं- नेपाली फिल्म वडा नम्बर ६ को 'सुर्केथली खै' गीत नेपाली संगीत बजारमा जति लोकप्रिय छ, त्योभन्दा बढी यो गीत युट्युबमा हिट भइरहेको छ। लामो समयदेखि युट्युबमा हिट १० गीतको एक नम्बरमा 'सुर्केथैली खै' रहिरहेको छ। यो गीतको हिटिङ रेट अझै बढ्दो क्रममा छ। बिहीबार युट्युबमा यो गीत हेर्नेको संख्या एक करोड ७४ लाख ५…