यस्ता छन् चिसो लागेमा ध्यान दिनुपर्ने कुरा

चिसो बढ्दा विभिन्न रोगको संक्रमण हुने सम्भावना पनि उत्तिकै बढ्छ । यो मौसममा खासगरी रुघाखोकी, बाथ, दम, निमोनिया लगायतका संक्रमणको जोखिम बढी हुन्छ । बालबालिका, वृद्धवृद्धाका साथै रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसमा यस्तो संक्रमणको जोखिम धेरै हुन्छ ।संक्रमणबाट बच्ने उपाय: – चिसोबाट बच्न न्यायो कपडा लगाउने । – धुवाँ, धूलो र प्रदुषणबाट बच्ने ।…