सातौँ राष्ट्रिय खेलकुद : क्रिकेटमा एपिएफ र मध्यमाञ्चल विजयी

उर्लाबारी (मोरङ), ८ पुस । पूर्वाञ्चलमा सुरु सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा सशस्त्र प्रहरीको एपिएफ र मध्यमाञ्चल विकास क्षेत्रले विजयी सुरुआत गरेका छन् । मोरङको वैजनाथपुरमा भएको पहिलो खेलमा एपिएफले मध्यपश्चिमाञ्चल विकास क्षेत्रलाई २६ रनले पराजित गरेको हो । पहिले ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १४५ रनको स्कोर तयार पारेको…