२०१४ मा के अाएका थिए ग्याजेट

सन् २०१४ मा मोबाइल प्रविधिले संसारमै हलचल ल्यायो । यो वर्ष सेल्फीबाहेक पातला स्मार्टफोनको क्रेज पनि देखियो । यद्यपि सर्वाधिक बढी चर्चा आईफोन-६ कै भयो । यो वर्ष ग्याजेटका क्षेत्रमा स्मार्टफोन, एप्स, ट्याब्लेट वा अन्य इलेक्ट्रोनिक्स डिभाइसले निकै चर्चा पाए । स्मार्टफोन गत वर्ष स्मार्टफोनका क्षेत्रमा सर्वाधिक बढी चर्चा एप्पलको आइफोन-६ को भयो । धेरैले…