उपप्रधानमन्त्रीद्वारा चीनको ग्वान्जाओमा महावाणिज्य दुतावासको उद्घाटन

काठमाडौं– उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले चीनको गोन्जाओस्थित नेपालको महावाणिज्य दुतावास कार्यालयको उद्घाटन गर्नुभयो । परराष्ट्रमन्त्री महराले आईतबार ग्वान्जाओमा आयोजना गरिएको  विशेष कार्यक्रममलाई सम्बोधन गर्दै उहाँले नेपालको कार्यालय खोल्न सहयोग गरेकोमा चिनीया सरकार तथा ग्वाङन्दोङ प्रान्तीय सरकारलाई धन्यावाद दिएको महराका प्रेस संयोजक हरि लामिछानेले जानकारी दिए ।     यो नियोग चीनस्थित नेपालको चौथो कुटनीतिक…