निर्वाचनको मुखैमा हतियारसहित तीन युवक पक्राउ

राजविराजः स्थानीय तहको निर्वाचन हुन ६ दिन बाँकी रहेका बेला प्रहरीले  सप्तरीबाट तीन जना युवालाई हतियारसहित पक्राउ गरेको छ।     प्रहरीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका– ४ स्थित जिरी हटियाबाट हतियारसहित सकरपुराका ईश्वर मुखिया, महेश मुखिया र उपेन्द्र मुखियालाई पक्राउ गरेको हो। उनीहरुको साथबाट एक थान कटुवा पेस्तोल र सोमा प्रयोग हुने एक राउण्ड गोलीसमेत…