डोक्लाम प्रकरणमा नेपालको समर्थन जुटाउन चीन-भारत दुवै लविङमा

काठमाण्डौ– प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणलगत्तै परराष्ट्रमन्त्री कृष्णबहादुर महरा चीनको औपचारीक भ्रमणमा जाने भएका छन् । परराष्ट्रस्रोतकाअनुसार महरा अगस्टको अन्तिमतिर चीन जाने तयारीमा जुटेका  छन् ।  “महराको चीन भ्रमणको टुङगो लागिसकेको छ, तर समय अझै यकिन भएको छैन् सायद अगष्ट २९ वा ३० मा हुन्छ होला ।  ” परराष्ट्रमन्त्री निकट स्रोतले  काठमाण्डौपाटीलाई भन्यो । वेइजिङस्थित…