मलेसियाविरुद्ध नेपालको सानदार जित, लामिछाने एक्लैले लिए ७ विकेट

काठमाण्डौ – आइसीसी यू–१९ विश्वकपको एसियाली छनौट क्रिकेट प्रतियोगितमा नेपाली युवा टोलीले मलेसियालाई ५ विकेटले हराएको छ । सिंगापुरमा सम्पन्न खेलमा मलेसियाले दिएको २० रनको लक्ष्य नेपालले सजिलै भेटेको छ । नेपालको तर्फबाट राहित कुमार पौडेलले सवैभन्दा बढी ३४ रन जोडे । नेपाली टोलीका ओपनर सन्दिप सुनार १५ र अनिल शाह १२ रनमा आउट भए…