यहाँ धेरैले चिन्दैनन् मलाई मेरो प्यारो गाउँ पाल्पा पोखराथोकपुर्खाको शान, मान अनि विशाल माडीफाँट ।।बाहुन, क्षेत्री, कामी, दमाई, पहाडे, मधेशी अनि तामाङ्गयहाँ त मैले चिनाउने गरेको छु , वीर गोर्खालीको नाम खुकुरीको शानउनीहरुको सोझोपना, कर्तव्यनिष्ठा ,ईमान्दारिता अनि जुझारु लडाकुको मान ।। संसारमै स्थापित भईसकेको ति महान् वीर गोर्खालीको वयानकालापानी, नालापानी, मलाययुद्ध अनि फकल्याण्डको युद्धमाव्रिटिश…